Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

खबरडबली संवाददाता

कावासोती । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। 

मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ। राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको ह...

देशभरका पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।  मन्त्...

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी जाँदै

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्।   राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध व...

मौसम पूर्वानुमान : केही स्थानमा पानी पर्ने, हिमपातको सम्भावना

काठमाडौं । बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहने सम्भावना छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमा...

यात्रुले नै जहाज धकेलेपछि...

धनगढी । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहर...

नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ बालबालिकाको मृत्यु

एजेन्सी । नाइजेरियामा डुंगा दुर्घटना हुँदा ९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा ...

उत्तर प्रदेश विधानसभा चुनावमा किन गरीबीको चर्चा हुँदैन ?

काठमाडौं । ‘उनी भन्छन् इन्दिरा हटाऊ, हामी भन्छौं गरिबी हटाऊ’ १९७१ को कांग्रेस पार्टीको चुनावी नारा हो । इन्दिरा गान्धीको विजयमा यस नाराको योगदानलाई सब...

आजबाट कांग्रेसकोे प्रदेश अधिवेशन : भोलि मनोनयन दर्ता, पर्सी चुनाव

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै छ। मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय...

अध्यक्षमा कमल थापा थापा र राजेन्द्र लिङ्देनको प्रतिस्पर्धा, टिममा को-को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लि...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र त्यसको दिगो व्यवस्थापनका ल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page