बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन् ।
दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा उहाँले दक्षता, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय शीर्ष चाहना, जनताको स्वास्थ्यउन्मूख चाहनामा अडिग रही नयाँ युग सुहाउँदो चीनको विकास रणनीतिलाई अघि बढाउँदै चीनलाई विश्वकै महत्वपूर्ण आधुनिक तथा नवीन सिर्जना केन्द्रको रूपमा स्थापित गरिने बताएका छन् ।
चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय समितीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका उक्त लक्ष्यलाई व्यवहारमा उतार्न उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता महत्वपूर्ण रहेको भन्दै चीनले दक्षताको स्वयं विकास गर्ने र यो स्रोतहरूको प्रतिष्पर्धाको श्रेष्ठताबाट आउने बताए । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - ०८:४२
लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’
आषाढ़ २१ गते, २०८३ - ०८:३६
सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...
आषाढ़ २१ गते, २०८३ - ०७:३८
चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...
आषाढ़ २० गते, २०८३ - २१:१९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...
आषाढ़ २० गते, २०८३ - २१:०८
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...
आषाढ़ २० गते, २०८३ - २०:५६
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...
आषाढ़ २० गते, २०८३ - २०:३७
बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...



प्रतिकृया लेख्नुहोस्: