Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

भ्रष्ट्रीकृत पुराना कम्युनिष्ट मोडेल बोकेर नयाँ परिणामको आशा गर्नु पागलपन हो : डा. भट्टराई

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले विभाजित नेकपाका नेताहरु पुरानै भ्रष्ट्रीकृत एकमनावादी कम्युनिष्ट मोडलको धङ्धङ्गी बोकेर असल कम्युनिष्ट देखिने प्रतिस्पर्धामा लाग्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । 

आइतबार सामाजिक सञ्जाल आफ्नो स्टाटस राख्दै उनले भने, ‘विभाजित नेकपा डबलका कणहरू पुरानै भ्रष्टीकृत एकलरेखीय एकमनावादी ‘कम्युनिष्ट’मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण छ ।’ ‘आइन्सटाइनको भनाइ सम्झौं– उनले भने, ‘पुरानै कुरा दोहोर्याएर नयॅा परिणामको आशा गर्नु पागलपन हो ।’

उनले पुराना कुरा दोहोर्याएर नभइ समाजवादको नयॅा मोडेल विकास गर्न नेकपाका नेताहरुलाई आग्रह गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपाध्यक्ष महरा पक्राउ परेपछि माओवादी पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पदाधिकारी बैठक बस्दैछ। अहिले ८ बजे बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्या...

प्रतिनिधि सभाको बैठक- सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै छन्। प्रतिनिधिसभा बैठकको बैठक बिहान ११ बजे...

सुन प्रकरणमा पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं । सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भ...

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप...

उमेर पुगी बिहे गर्नेलाई ५० हजार

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । साेमबार ...

नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५ औँ बैठक आज

काठमाडौँ । नेपाल र युरोपियन युनियन (इयू) बिचको संयुक्त आयोगको १५ औँ बैठक आज काठमाडौँमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको...

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्...

निसीखोला बस दुर्घटना- ज्यान गुमाउनेको संख्या नौ पुग्यो (नामसहित)

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ...

बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसबाट १० जना सिफारिस

चैनपुर । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठक...

निसीखोला बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई सातजनाको मृत्...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies