Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

समानुपातिक विकासको आवश्यकता छ : शंकर पोखरेल

खबरडबली संवाददाता

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन् ।

बुधबार एमाले जिल्ला कमिटी बाँकेद्वारा नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबी गरेका छन् । 'जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ', उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापा १७ वर्षीय सबिन बाँस्कोटालाई

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना...

नातिसँगै एसईई दिँदै गुल्मीमा ६२ वर्षका वृद्ध

 गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार...

दुई अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ४.७८ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहिबार नेप्से ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । ...

नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

उदयपुर  । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । अध्यक्ष परमेश्वर घिमिरेलाई पराजित गर्दै राउत निर्वाचित भएका हुन । राउतले ३...

Discussions between the Tourism Committee of the Parliament and the Federation, policy reforms will be made to make Nepal a tourist destination

Fostering Growth and Innovation: A Pivotal Meeting Between Parliamentary and Industry Leaders in Nepal's Tourism Sector. Kathmandu, In a signif...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच समझदारी

काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जोखिम व्य...

उपनिर्वाचनः इलाम–२ मा दलहरू उमेदवारी घाेषणा गर्दै, कसकाे अवस्था के ?

एमालेको किल्ला तोड्दै चारतारे झण्डा फहराउने दाउमा काँग्रेस

इलाम–२ मा मिलन लिम्बू रास्वपाको उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ...

भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ पक्राउ

दैलेख  । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies