Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

खबरडबली संवाददाता

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा सात, इलाममा चार, उदयपुरमा दुई र भोजपुरमा एक जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहंकार र असन्तुष्टिको मूल्य : एमाले–कांग्रेसका पदाधिकारीको सिट नै धरापमा

एमालेलाई अहंकारले पछि पार्दा कांग्रेसलाई पनि धक्का

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ  । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकप...

धनकुटामा एमालेलाई पछि पर्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (ए...

झापा –५ मा बालेन शाहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै

ललितपुुर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द् साहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन्...

नेकपाका संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् ।  संयोजक प्रचण्ड १० हज...

केपी ओली आफूसहित सबै सोत्तर, केही सिटको मात्रै आश

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेसँगै प्रमुख राजनीतिक दलका नेताहरूको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ। यसैक्रममा नेकपा (एमाले)का ...

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम, गर्यो नयाँ विकास

चीन । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनिय...

इलाम २ मा एमालेका सुहाङलाई पछि पार्दै अघि बढे श्रम संस्कृतिका सुदीप

इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ...

अस्तित्व रक्षाका लागि मधेशमा संघर्ष गर्दै जसपा नेपाल

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ क...

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE