मन्तिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको विषयमा कार्यदल स्तरमा छलफल भइरहेको छ । यसलाई छिट्टै टुंग्याउने पक्षमा हामी रहेका छौँ । पद र भागबण्डाबीचको हानाथाप भन्दा पनि हाम्रो आफ्नै आन्तरिक समस्यामा अल्झिरहेका थियौँ । हाम्रो पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोग र सर्वोच्चमा मुद्दा विचाराधिन अवस्थामा थियो । निर्वाचन आयोगले आधिकारिकताको विषयमा ढिलाइ गर्दा त्यसको असर सरकारमा पर्नु स्वभाविक नै हो । ढिलै भएपनि हामीले पार्टीको मान्यता पाएका छौं । हामीले आधिकारिकता पाए लगत्तै सर्वसम्वत रुपमा संसदीय दलका नेता समेत चयन गरिसेका छौँ । अब छिट्टै पार्टीको बैठक राखेर सरकारमा सहभागी मन्त्रीहरूको टुंगो लगाउँछौँ । आन्तरिकरुपमा हामीमा त्यस्तो कुनै समस्या छैन ।
त्यो भन्दा पनि अहिलेसम्म सत्तगठबन्धन दलहरूबीच कसले कति र कुन मन्त्रालय पाउने भन्नेमा स्पष्ट हुन सकेको छैन । साझा न्यूनतम नीति तथा कार्यक्रम सर्वाजनिक गर्ने विषयमा हामी छलफलमै छौं । हाम्रो एजेण्डा भनेको हामीले मधेश आन्दोलनका क्रममा उठाइएका मागहरू सम्बोधन हुनुपर्छ भन्ने हो । हाम्रो मागबारे सरकारसंग पटक पटक सहमति र सम्झौता भइसकेको छ । अब त्यसलाई कार्यन्वायन गर्न संविधान संशोधन र बन्दीहरूलाई रिहाइ गर्नुपर्छ । यसमा सत्ता सहकार्य दलहरूबीच सहमति हुने वित्तिकै हामी सरकारमा जाने वातावरण निर्माण हुन्छ । मलाई लाग्छ, यी सबै विषयमा हल हुनेछ र हुनुपर्छ ।
यसलगायत अहिले कोरोना महामारी मुलुकमा गम्भीररुपमा देखा परेको छ । त्यसलाई हल गर्न सरकार प्रभावकारी ढंगले अगाडि बढ्नु जरुरी छ । यी सबै विषयमा दलहरूबीच सहमति, सहकार्य हुन जरुरी छ । यसो हुन सकेका सरकार गतिशिलरुपमा अगाडि बढ्छ ।
(यादव जनता समाजवादी पार्टीका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...
आषाढ़ ७ गते, २०८३ - २१:५७
काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...
आषाढ़ ७ गते, २०८३ - २१:५०
चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...
आषाढ़ ७ गते, २०८३ - २१:३२
काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...



प्रतिकृया लेख्नुहोस्: