Life insurence
Khabar Dabali ७ आश्विन २०७८ बिहीबार | 23rd September, 2021 Thu
Himalayan Golden detail page

काली गण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

रासस

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो । बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन न...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त र उपाध्यक्षमा खड्का

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त र नवराज श्रेष्ठसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ...

फोक्सो र मुटुका बिरामी रामे तामाङलाई छ लाख सहयोग

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन् । लामो स...

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्रीको बधाई

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन् ।  सामाजिक सञ्जालमार्फत...

सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ : नेपाल

नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भे...

असेन्सियोको ह्याट्रिकमा रियल पुन: स्पेनिस ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुन: स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको...

‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट चर्काे विवादमा

काठमाडौं । ।सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । ...

बेलका नगरपालिकामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

उदयपुर । बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्कर...

आज प्रतिनिधि सभा बैठक बस्दै, के के छ कार्यसुचीमा ?

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।  आर्थ...

माओवादीले बोलायो स्थायी कमिटी बैठक, मन्त्री छनोटको विषयमा छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले मन्त्री छनोटक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy