Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बर्खास्तमा परेका प्रदेश प्रमुख यादवको विदाई

खबरडबली संवाददाता

बुटवल । संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदाई गरेका हुन् ।

लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ । शेरचन सपथसँगै केहि दिनमा लुम्बिनी आउने तयारी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोक बस दुर्घटनाः ज्यान गुमाउने सबै दाेलखाकाे भिमेश्वर १ का

घाइतेहरूको बाह्रबिसे अस्पतालमा उपचार जारी

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्ष...

२१ जना छानिए छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फाईनलमा

काठमाडौं । बिगत ६ वर्षदेखि आयोजना हुँदै आएको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् ...

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण

काठमाडौं । पश्चिम एसियामा उत्कर्षमा पुगेको बृहत् युद्धको खतरा केही समयलाई टर्‍यो भन्ने विश्वव्यापी विश्वासलाई गलत साबित गर्दै  इजरायलले इरानमा मिसाइल ...

धनुषामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

धनुषा। धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय ...

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको अन्तिम कारोबारकबा दिन नेपाली बजारमा सुनको मूल्य बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अ...

रासायनिक मल काठमाडौं ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।  करिब ११ महिना गोदममा थन्किएको मल ...

काठेखोला गाउँपालिका जुट्यो आधारभूत अस्पताल निर्माणमा

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ ...

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव

काठमाडौं । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै  रोजगारीका अवसर सिर्जना गर्न  जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदे...

शुक्रबार किन बिक्रि हुन्छ धेरै कण्डम ?

काठमाडौं । प्राय धेरै जसो मानिसहरूले शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन् । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies