Life insurence
Khabar Dabali ७ आश्विन २०७८ बिहीबार | 23rd September, 2021 Thu
Himalayan Golden detail page

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

रासस

एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको अधिकारीहरुले जनाएका छन् । 

कुल सङ्क्रमित मध्ये अहिले चार लाख आठ हजार ९७७ जना सङ्क्रमित अवस्थामै रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३१ प्रतिशत भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार लाख २० हजार १६ जनाको मृत्यु भएको छ । ती मध्ये ५४६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा कुल ३५ हजार ८७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या कम देखिएकाले अघिल्लो दिनको तुलनामा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या बढेको छ । 

भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड पाँच लाख तीन हजार १६६ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा ४४.४५ करोड स्वाब परीक्षण गरिएको छ भने ४२ लाख ७८ हजारभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारदेखि नयाँ नोट साटन पाइने

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।  दशैंमा ...

लागुऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

कञ्चनपुर । भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ । गुप्ता...

‘संविधान कार्यान्वयनका गर्न सबै राजनीतिक दल प्रतिबद्ध हुनुपर्छ’

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले नेपालको संविधान उत्कृष्ट भए पनि समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली रेडियो नेटवर्क...

एमालेमा सबै पद प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव, ७० वर्षे उमेरहद कायमै

काठमाडौं । नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।  आइतबारबाट च्यासलस्थित तुल्सील...

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

एजेन्सी । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या कूल जनस...

यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा

मनाङ । वि.सं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिना...

पाकिस्तानमा संविधान दिवस

पाकिस्तान । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आज एक कार्यक्रम आयोजना गरियो ।  पाकिस्तान...

आईसीसी क्रिकेट विश्वकप लीग–२ : नेपालको उत्कृष्ट प्रदर्शन, ओमन १२१ रनमा अल आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लीग–२ मा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमान १२१ रनमा अल आउट भएको छ । मस्कटस्थित अल अमरेट क्रिकेट मैदान...

हिजो संसद विघटन गर्न ओलीलाई साथ दिनेहरु अहिले एमसीसी मार्फत गठबन्धन फुटाउन लागिपरेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन बच...

जनअपेक्षाअनुसार संविधानलाई संशोधन नगरिए ठूूलो चुनौती आउन सक्छ : संविधानविद्

काठमाडौं । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy