Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

१० बुँदे समझदारी कार्यान्वयनबारे ओली र नेपाल पक्षका नेताहरू छलफल गर्दै

खबर डबली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ। शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने हुने बताइएको छ । 

वरिष्ठ नेता नेपाल पक्षधर एक नेताका अनुसार कार्यदलका नेताहरूसँग अनौपचारिक रुपमा छलफल हुने बताए । एकताका लागि हाम्रो प्रयास जारी रहन्छ,’ ती नेताले भने, ‘अबको १/२ दिनमा सकारात्मक परिणाम आउने गरी छलफल गर्छौ। 

यद्यपी दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरू...

दैलेख बजारमा भिषण आगलागी

काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगेको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ...

सभामुखले सदनको अवरोध हटाउन राखेको बैठक निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसद...

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।  ...

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लि...

सिंहदरबारमा सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सिंहदरबारस्थित सभ...

एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएक...

जसपा नेपालका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन ओलाएको छ । आयोगले मंगलबार सार्व...

बजारमा सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २००...

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies