Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष  बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुन । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसकाे अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले सं...

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अबरोधका कारण १५ मिनेटका लागी बैठक स्थगित भएको हो । सहकारी ठगी प...

महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रीसामु लम्पसार परेको गगन थापाको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महान्त्री गगन थापाले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री रविलाछिनेसामु लम्पसार परेको आरोप लगाएका छन् ।...

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ। संसदमा कोग्रेस महामन्त्री गगन थाले बोलेपछि  कांग्रेस सांसदहरूले...

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्‌सँग ...

प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरू (प्रत्यक्ष प्रसारण)

काठमाडौं । बजेट अधिवेशनको पहिलो बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरू भएको छ ।...

सिरहामा एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

सिरहा । सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ । समुदायीक विद्य...

भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन...

रौतहटमा लाखौं मूल्यका सुँगुर चोरी

रौतहट  । रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने  सुँगुर चोरी भएको छ । गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोर...

संसद्‌‌को गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख, शीर्ष नेताहरूसँग भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।  संसद्‌को गतिरोध अन्त्य हुने छाँट नदेखेपछि स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies