काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै ३१३० जना निको भएका छन् । २४ घण्टामा ४६ जनाले ज्यान गुमाएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
झापामा १३०,
मोरङमा १२४,
सुनसरीमा ११४,
चितवनमा ६८,
ललितपुरमा ६१,
कास्कीमा ४०,
नुवाकोटमा ३९,
मकवानपुरमा ३५,
भक्तपुरमा ३३,
नवलपरासी पूर्वमा ३०,
धादिङमा २३,
काभ्रेपलाञ्चोकमा २२,
संखुवासभा १८,
दोलखामा १८,
पाल्पामा १७,
सिरहामा १६,
रुपन्देहीमा १६,
बारामा १५,
दाङमा १४,
पाँचथरमा १२,
इलाममा ११,
महोत्तरीमा ११,
पर्वतमा ९,
दैलेखमा ८,
उदयपुरमा ७,
सप्तरीमा ७,
सर्लाहीमा ७,
धनकुटामा ६,
पर्सामा ६,
सिन्धुपाल्चोक ६,
लमजुङमा ६,
तेह्रथुममा ५,
भोजपुरमा ५,
धनुषामा ५,
रसुवामा ५,
सिन्धुलीमा ४,
रामेछापमा ३,
गोरखामा ३,
बर्दियामा ३,
बाँकेमा ३,
कञ्चनपुरमा ३,
रौतहटमा २,
स्याङ्जामा २,
अछाममा २,
ताप्लेजुङमा १,
म्याग्दीमा १,
गुल्मीमा १,
नवलपरासी पश्चिममा १,
जुम्लामा १,
सल्यानमा १,
सुर्खेतमा १,
कैलालीमा १,
दार्चुलामा १,
बैतडीमा १,
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: