Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी १० देश : जहाँ कोभिड संक्रमित र मृतक धेरै छन्

खबरडबली संवाददाता
बेइजिङ ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।  
 
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
 
संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ९८ हजार ५११ जना संक्रमित भएका छन् । त्यस्तै ६ लाख ६८० जनाको मृत्यु भएको छ । भारतमा दुई करोड ९७ लाख ३१३ जना संक्रमित भएका छन् भने तीन लाख ८१ हजार ९०३ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा एक करोड ७६ लाख २८ हजार ५८८ जना संक्रमित भएका छन् । त्यस्तै चार लाख ९३ हजार ६९३ जनाको मृत्यु भएको छ । फ्रान्समा ५८ लाख ९ हजार ३१९ जना संक्रमित भएका छन् भने एक लाख १० हजार ७४० जनाको मृत्यु भएको छ ।
 
टर्कीमा ५३ लाख ४८ हजार २४९ जना संक्रमित भएका छन् । ४८ हजार ९५० जनाको मृत्यु भएको छ । रुसमा ५१ लाख ८९ हजार २६० संक्रमित भएका छन् । एक लाख २५ हजार ४४३ जनाको मृत्यु भएको छ ।
 
बेलायतमा ४६ लाख ५०० हजार ८०५ संक्रमित भएका छन् । एक लाख २८ हजार १९० जनाको मृत्यु भएको छ । इटालीमा ४२ लाख ४८ हजार ४३२ संक्रमित भएका छन् । एक लाख २७ हजार १५३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४१ लाख ९८ हजार ६२० संक्रमित भएका छन् । ८७ हजार २६१ जनाको मृत्यु भएको छ । कोलम्बियामा ३८ लाख २९ हजार ९८९ संक्रमित भएका छन् भने ९७ हजार ५६० जनाको मृत्यु भएको छ । (सिन्ह्वा)
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी दक्षिणपन्थी अवसरवादको विरुद्धमा छौंः माधव नेपाल

दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम

काठमाडौं । राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म...

विकराल बन्दै डढेलो

५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा एक युवा पक्राउ परेका छन् ।  शुक्रबार बिहान काठमाडौंको ठूलो भर्‍या...

डेढ किलो सुन र १ करोड ४३ लाखसहित पक्राउ परेका सातै जना सार्वजनिक

काठमाडाैं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई प...

महिलालाई अभद्र ब्यवहार गर्ने युवक पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखु...

महिलालाई अभद्र ब्यवहार गर्ने युवक पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखु...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाउन प्रधानमन्त्रीको सुझव

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने ...

एमाले नेतृ शान्ता चौधरी परीक्षामा फेल

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छन् । सामाजिक सञ्जाल मार्फत् चौधरीले आफू अंग्रेजी र ग्रामिण विक...

सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

धादिङ ।   धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies