काठमाडौं । स्टार फुटबलर क्रिस्टियना रोनाल्डोले एक पत्रकार सम्मेलनमा टेबलमा रहेको कोकको बोतल हटाउँदा कम्पनिलाई ४ खर्व ६९ अर्ब (५ अर्ब २० करोड अष्ट्रेलियन डलर) क्षति भएको छ ।
युरोकपको प्रि–म्याच पत्रकार सम्मेलनमा रोनाल्डोले कोकाकोलाको बोतल क्यामेरा फ्रेमबाट हटाएपछि सेयर मूल्य प्रतिकित्ता ५६।१० अष्ट्रेलियन डलर ९५ हजार ६० रुपैयाँ० रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १।६ प्रतिशतले घट्दै ५५।२० अष्ट्रेलियन डलर ९४ हजार ९७९ रुपैयाँ० मा झरेको हो ।
युरोकपको ठुलो प्रायोजक समेत रहेको कोकाकोला कम्पनिले खेलाडीहरुलाई पानि सँगै कोकाकोला र कोकाकोला जिरो सुगर दिने गरेको थियो ।
हंगेरीसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा ३६ वर्षीय रोनाल्डोले प्रतियोगिताको ठूलो प्रयोजकसमेत रहेको कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल उचालेर देखाएका थिए।
Cristiano Ronaldo simply moving Coca Cola out of the way and saying “drink water” caused Coca Cola to lose $4 billion in value today… pic.twitter.com/pOsOsXiXGy
— Jomboy Media (@JomboyMedia) June 15, 2021
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: