Ntc summer Offer
Khabar Dabali २९ पुष २०८१ सोमबार | 13th January, 2025 Mon
Investment bank

२७४५ जनालाई कोरोना, ४१८७ जना संक्रमणमुक्त

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २७४५ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै ४१८७ जना निको भएका छन् । निको हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ । २४ घण्टामा ४१ जनाले ज्यान गुमाएका छन् । मृतकको कुल संख्या ८५०६ पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक २५.४१ अंकले घटयो

काठमाडौं । नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।  यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो ।  नेपाल...

संसद किन बोलाइएन, जनतामा खुल्दुली छः अग्नि सापकोटा

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आईतवार का...

प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छः एनपी साउद

काठमाडौं । कांग्रेस केन्द्रीय  सदस्य  तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले कांग्रेस र एमाले सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बता...

एउटै गाउँपालिकामा आठ आर्थिक वर्षमा नौ करोड बेरुजु

हुम्ला । सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको बेरुजु आठ आर्थिक वर्षमा नौ करोडभन्दा बढी देखिएको छ । बर्सेनि बेरुजु आकार घटाउनेतर्फ गाउँपालिकाले ध्यान...

नेपालगन्जमा नहर डुबेर युवकको मृत्यु

बाँके । नहरमा डुबेर युवकको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१९ बस्ने २७ वर्षीय अर्जुन मुसारको सोही ठाउँस्थित नहरमा डुबेर शनिबार साँझ मृत्यु भएक...

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार...

चुनावको अघिल्लो दिन दलितको भोट निर्धारण हुदाँ समस्याः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताएका छन। आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्...

काठमाडौं अदालतमा रबि लामिछानेको सकियो बयान

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको...

‘जङ्गली काँडा’ मा बादल र तुलशा

सुनसरी । पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्...

सत्ता स्वार्थको लागि गरिने मधेशी एकताले ठोस परिणाम दिन सक्दैन

जनकपुरधाम । मधेशी दलहरुले एकता र सहकार्यको गृहकार्यमा जुटेको बेला राष्ट्रिय पिछडा वर्ग महासंघले सबै पक्षलाई समेट्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy