Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

के कलामको यी दुई प्रश्नको जवाफ तपाईंसँग छ ?

\"kalam\"नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति र मिसाइलम्यानको रुपले चर्चित डाक्टर एपीजे अब्दुल कलामको सोमबार मृत्यु भएको छ । उनको मृत्युमा राष्ट्रियलगायत अन्तर्राष्ट्रिय जगत शोकाकुल बनेको छ भने करोडौं युवाहरुले आफ्नो शिक्षक सदाका लागि गुमाएका छन् । हो, शिक्षक । उनको पहिचान एक शिक्षको रुपमा नै थियो र डाक्टर कलाम पनि आफूलाई मानिसहरुले शिक्षकको रुपमा चिनुन् भन्ने इच्छा थियो । करोडौं विद्यार्थीलाई आफ्नो मनको कुरा गरेर उनी सधैंको लागि निकै टाढा गए ।कहिले नफर्कने गरि । उनले सिकाएको पाठले यो पुस्ताका साथै आउँदो पुस्तालाई पनि प्रभावित गर्ने थुप्रै मानिसहरुले बताएका छन् । तर आफ्नो अन्तिम यात्रामा जानुभन्दा पहिले कलामलाई दुई प्रश्नले तनाव दिइरहेको थियो र उनी त्यसको जवाफ खोज्न चाहन्थे । यो कुरा बारे उनले आफ्नो शिलांग यात्राको क्रममा आफ्ना सहयोगी सृजन पाल सिंहसमक्ष सार्वजनिक गरेका थिए । पहिलो प्रश्नः संसदको डेडलक कसरी अन्त्य गर्ने ? दोस्रो प्रश्नः धर्तीलाई बाँच्न लायक कसरी बनाउने ? मिडियासँगको कुराकानीमा कलामका सहयोगी सजन पाल सिंहले डाक्टर कलाम यी दुई प्रश्नको खोजीमा रहेको बताएका छन् । संसदको डेडलकमा उनी आइआइएम शिलांगको विद्यार्थीहरुसँग पनि कुराकानी गर्न चाहन्थे । तर उनले यो विषयमा विद्यार्थीसँग कुराकानी गर्न सकेनन् । अब हामीमाझ उनको कुराहरु, प्रेरणा र सपना देख्ने कौशलमात्र बाँकी रहेको छ । तर सबैभन्दा महत्वपूर्ण र अन्तिम वाक्य तपाईंलाई प्रश्न गर्छ, धर्तीलाई बाँच्न लायक कसरी बनाउने ? के ताईंसँग यसको उत्तर छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending