लुम्बिनी । लुम्बिनी प्रदेश सभाको आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनका सांसदहरुले विरोध गरेका छन् । मंगलबार दिउँसो साढे ४ बजे सुरु भएको बैठकमा विपक्षी दलका प्रमुख सचेतक मात्र उपस्थिति भए भने गठबन्धनमा आबद्ध ४ दलका अरु प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत आगामी वर्षको नीति तथा कार्यक्रम गरिने कार्यक्रम थियो ।
चार दलले संयुक्त वक्तव्य निकाल्दै भनेका थिए 'प्रदेश प्रमुख जो कि संवैधानिक रुपमा प्रदेशको साझा अभिभावकको रुपमा भूमिका निर्वाह गर्नु पर्नेमा २०७८ बैशाख १९ गते उल्टो त्यसको धज्जी उडाउँदै, आफनो पदीय मर्यादा, मुल्य मान्यतालाई धरासायी पार्दै प्रदेश प्रमुखको कार्यालयमा उपस्थित प्रदेश सभाका
सदस्यहरु माथि लाठीचार्ज गर्दै मुख्यमन्त्रीको क्वाटरमा पुगी मध्यरातमा शपथ गराउने जस्तो लज्जास्पद कार्य
गर्नु भयो ।'
'वर्तमान सरकारको नियुक्तिको बखत धारा १६८ (१) प्रयोग गरिएकोमा सम्मानित सर्वोच्च अदालतको २०७८ जेष्ठ ३ गतेको अन्तरिम आदेश पछि वर्तमान संसद ५३ सदस्यीय रहेको छ । वर्तमान सरकार संविधानको धारा १६५ (२) आकर्षित हुन गएको छ, जस अनुसार सरकारले धारा १६८ (४) बमोजिम सदनबाट अनिवार्य रुपमा तीस दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा हालसम्म पनि सरकारले सौ प्रकियामा प्रवेश नगरेकोले सरकारको वैधानिकतामा प्रश्न चिन्ह खडा भएको छ' ट्ठंयुक्त वक्तव्यमा भनिएको छ 'तसर्थ प्रदेश सरकारले उक्त प्रक्रिया पुरा नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु संवैधानिक र राजनीतिक हिसावले अनुचित देखिन्छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: