काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई आइतबार हुँदै छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले जेठ १४ गते गठन गरेको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो ।
जेठ १८ मा बसेको संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि कानून व्यवसायीले प्रश्न उठाउँदैमा इजलास नछाड्ने राय दिएका थिए । तर, बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने राय दिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलास स्थगित गरेका थिए ।
संवैधानिक इजलासमा बस्ने नबस्नेबारे न्यायधीशबीच नै राय बाझिएपछि प्रधानन्यायधीश राणा र सर्वोच्च बारका पदाधीकारीहरुको छफलफल पछि बरिष्ठताको आधारमा एक साताभित्र संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो । सोही बमोजिम प्रधानन्यायधीश राणाले आज बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने सम्भावना रहेको छ ।
राणाले न्यायपरिषद् सम्बन्धी विद्यमान नियमावली नै संशोधन गरेर भएपनि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने मनस्थितिमा पुगेका थिए । तर, शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण इजलासले तत्काल नियमावली संशोधन गर्न आवश्यक नरहेको निर्णय गरेपछि अब पुरानै रोष्टरबाट बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: