काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयरी गरिरहेका विपक्षी गठबन्धनका नेताहरु अदालत जानुृअघि सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलनको कार्य जारी राखेका छन् ।
सिंहदरबारस्थित आ–आफ्नो संसदीय दलको कार्यलयमा हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका छन्। सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । हस्ताक्षर संकलन कार्य समाप्त भएपछि कानूनी प्रकृया पुरा गरी रिट निवेदन लिएर केही बेरमा सर्वोच्चमा जाने माओवादी केन्द्रकी नेतृ एवं पूर्वसमामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
‘अहिले आ–आफ्ना संसदीय दलको कार्यमा छुट्टाछुट्टै हस्ताक्षर कार्य जारी छ । हस्ताक्षर कार्य सम्पन्न भएपछि पाँच दलको संयुक्त बैठक बसेर अदालतमा रिट दायर गर्नेबारे निर्णय हुन्छ,’ घर्तीले भनिन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा शुत्ररबार मध्यराति बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटन गर्ने निर्णय राष्ट्रपति समक्ष सिफारिस भएपछि । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकी थिइन ।
सरकारको सो कदमको विपक्षी दलले कडा शब्दमा भत्सर्ना गर्दै सरकारको निर्णय विरुद्ध राजनीति र कानूनी लडाईं लड्ने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: