काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज छलफल हुँदैछ । उनीहरूबीच आज साँझ ६ बजेको लागि समय तय गरिएको छ । ओली र नेपालबीचको छलफलमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन् ।
नेता नेपाल र अध्यक्ष ओलीबीच हिजो छलफल गरेपछि नेपाल समूहका सांसदको राजीनामा गराउने निर्णयबाट पछि हटेका थिए । नेता नेपालले आज ओलीसँगको छलफलबारे केन्द्रीय सदस्यहरुसँग बिफ्रिङ गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८१ - १५:१९
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिय...
बैशाख १२ गते, २०८१ - १५:११
पोखरा । र्यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष...
बैशाख १२ गते, २०८१ - १४:२५
काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता त...
बैशाख १२ गते, २०८१ - १४:२३
पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। अचानक आएको हावाहुरीको क...
बैशाख १२ गते, २०८१ - १४:०२
काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो स...
बैशाख १२ गते, २०८१ - १३:४५
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ...
बैशाख १२ गते, २०८१ - १३:३७
काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा स...
बैशाख १२ गते, २०८१ - १३:३१
काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । ...
बैशाख १२ गते, २०८१ - १३:०७
काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती भएको छ । पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ...
बैशाख १२ गते, २०८१ - १२:५७
मोरङ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामद् गरेको छ । सुन्दरहरैचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक मंगल...
प्रतिकृया लेख्नुहोस्: