Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त

फाइल तस्बिर
खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

वैशाख २६ गते प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न दिएको समयसिमाभित्र ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि प्रदेशसभामा ठूलो दलको हैसियतले धारा १६८ को उपधारा (३) मुख्यमन्त्रीमा गुरुङ नियुक्त भएका हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसकेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजतन्त्र अन्त्यको खुसीमा हैन विदेशी राजाको स्वागतमा सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले मंगलबार देशैभरी सार्वजनिक विदा दिएको छ । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले देशैभरी सार्वजनिक विदा ...

ज्ञानेन्द्र शाहीको रविलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझा...

ज्ञानेन्द्र शाहीको भविष्यवाणीः इलाम-२ मा राप्रपाले ७ हजार भोट कटाउँदा रास्वपा पाँचौं हुने पक्का

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो चुनावी कमाण्डर बनाएर सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पठाएको छ ...

सिलिचुङ चुचुरोमा सुम्निमा-पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

काठमाडौं । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ तथा साल्पा पो...

वीरगञ्जको अलौमा आगलागी हुँदा सात घर खरानी, ५४ लाखको क्षति

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका-१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन्। वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बि...

नेपाल टूरमा आउने वेस्ट इन्डिज ए टिमको घोषणा, को को परे ?

काठमाडौं। वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने व...

प्लाष्टिकको प्रयोगको डरलाग्दो असर

काठमाडौं । १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो संसारको पहिलो प्लास्टिक थियो । यद्यपि त्यसबेला यसको नाम प्लास्टिक थिएन । यसपछि सन्...

दोलखा र रुपन्देहीमा भएको आगलागीबाट लाखौंको क्षती

काठमाडौं ।  दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा चलीस लाख बढीको क्षती भएको छ । दोलखा र रुपन्देहीमा भएको आगलागीमा उक्त क्षती भएको हो । दोलखाको काल...

नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले स...

एमाले परिषद् बैठक सम्पन्नः सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण कार्ययोजना पारित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies