Life insurence
Khabar Dabali ७ असार २०७८ सोमबार | 21st June, 2021 Mon
Himalayan Golden detail page

अवैध लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी पक्राउ 

खबरडबली संवाददाता

झापा । अवैध लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० घर भएका २७ वर्षीय हर्क बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोईन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिराे खस्दा अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालन

बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।  राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सु...

विराटनगर महानगरपालिकाद्वारा स्वास्थ्य सहयोग गर्न अन्तर्राष्ट्रिय निकायलाई आह्वान

मोरङ । विराटनगर महानगरपालिकाले  कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ  । स...

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बाग्लुङ ।  तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्यु...

रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौं । तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । रूपा सुनारले घरभ...

बलेफी गाउँपालिकामा पार्किङ गरी राखेको स्काईभेटर राति आगलागी हुँदा जलेर पूर्णरुपमा क्षती

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–१ बिग्लुङस्थित सडकमा पार्किङ गरी राखेको नागराज कनस्ट्रक्सन कम्पनीको स्काईभेटरमा शनिबार राति आगलागी हुँदा स्काईभेटर जल...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

सिन्धुली । गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्युटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा मह...

निःशुल्क एन्टिजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी

भक्तपुर ।  आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टिजेन एवं पिसिआ...

बल्खुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फरार रहेका टिपर चालकको खोजी जारी

पोखराबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–५ पर्श्याङ धारापानी मार्ग डेरा गरी बस्ने धादिङ घर भएका ३० वर्षीय जित बहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङ लगायत ९ जना...

भिरबाट लडेर घाइते भएकी १६ वर्षीया किशोरीको ५ दिनपछि हेलिकप्टरमार्फत उद्धार

बाजुरा ।  प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy