काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार संसद्मा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
पहिला संसद् विघटन गरेर विश्वासको मत माग्ने अधिकार गुमाएको बताएका हुन् । अनि अहिले यो सदन र सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?' प्रचण्डले प्रश्न गरे ।
'देश कोभिडको कारणले आक्रान्त भइरहेको छ, जनता पीडामा छट्पटाइरहेको अवस्थामा विशेष प्रकारको अधिवेशनमा उपस्थित भएका छौँ, सरकारबारे छलफल गरिरहेका छौँ, दोस्रो लहर भयावह भएको छ, यससँग लड्न देशका सबै शक्ति एक हुन अपिल गर्छु यसमा पूर्ण सहयोग रहन्छ', प्रचण्डले भने,'सरकारको तर्फबाट भर्खरै प्रधानमन्त्रीले विश्वासको मतका लागि आग्रह गर्नु भएको छ, प्रधानमन्त्रीजीलाई राम्रोसँग थाहा छ यो सदनले विश्वासको मत दिँदैन ।'
'तपाइँको नेतृत्वमा सरकार गठन भएपछि भएका गतिविधि हेर्दा विश्वासको मत दिने कुनै आधार छैन', प्रचण्डले भने,'मैले संसद् पुन:स्थापना भएकै दिन गम्भीरताका साथ भनेको थिएँ राजीनामा दिएर नयाँ सरकार गठनको प्रस्ताव राखेको थिएँ, तपाइँले अहिले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो प्रसस्त गर्नु नै उपयुक्त हुन्छ भनेर सुझाब दिन चाहन्छु ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: