Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

फिफा अध्यक्षका लागि २६ फेब्रुअरीमा निर्वाचन

\"fifa\"५ साउन, काठमाडौं । फुटबलको सबैभन्दा ठूलो निकाय विश्व फूटबल महासंघ (फिफा)मा अध्यक्ष पदका लागि आगामी फेब्रुअरी २६ मा निर्वाचन हुने भएको छ। आइतबार र सोमबार फिफको मुख्यालय स्टीटजरल्याण्डको जुरिचमा बसेको कार्यसमिति बैठकले आगमी फेब्रुअरी २६ मा निर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । पाँचौ कार्यकालका लागि निर्वाचित भएको चार दिनपछि अध्यक्ष अध्यक्ष सेप ब्लाटरले राजीनामा दिएपछि अध्यक्ष पद खाली छ । ब्लाटरले नै मंगलबा अध्यक्ष पदको निर्वाचन गर्ने मिति सार्वजनिक गरेका हुन् । नयाँ अध्यक्ष निर्वाचित नहुँदासम्म ब्लाटरले नै फिफा प्रमुख रहने छन् । नयाँ अध्यक्ष पदका लागि हुने निर्वाचनमा ब्लाटरले आफूले उम्मेदवारी नदिने पनि प्रष्ट्याएका छन् । महाधिवेशन हुनु केही समय अघि भ्रष्टाचारको आरोपमा फिफाका बरिष्ठ अधिकारीलाई पक्राउ गरिएको थियो । फिफाको महाधिवेसनको ठीक अगाडि फिफाका अधिकारी भ्रष्टाचारको अभियोगमा पक्राउ परेका थिए। फिफामा भ्रष्टाचारमा ब्लाटर आफैं पनि मुछिएका छन् । सन २०१८ को विश्वकप आयोजना रसिया र २०२२ को कतारलाई दिने निर्णयमा ब्लाटरले ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको छ । मिति घोषणाको सोही पत्रकार सम्मेलनका क्रममा बेलायतका एक हाँस्य कलाकारले ब्लाटरमाथि नक्कली डलरको नोट प्रहार गरेका थिए । दक्षिण कोरियालाई २०२६ को विश्वकप आयोजनाको अधिका दिनुभन्दै ती व्यक्तिले व्यंग्य गर्दै डलरले प्रहार गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending