Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

इद उल फित्र पर्वमा भएका दुर्घटनामा ७४ को मृत्यु

\"bangladesh-stampede-\"४ साउन, आङ्कारा/एजेन्सी । इद उल फित्रको अवसरमा परेको चार दिने बिदाको बेलामा भएका दुर्घटानमा परी टर्कीमा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको छ । छुट्टाछुट्टै दुर्घटनामा अन्य तीन सय ७५ जना घाइते भएको डोगान समाचार समितिले आइतबार जानाएको छ । इद उल फित्र बिदाको उक्त अवसरमा आएजेआन र दक्षिण रिसोर्ट प्रान्तहरुमातर्फ गएका करिब सात लाख व्यक्ति सडक यात्रामा रहेका जनाइएको छ । गत बुधबार टर्कीभरि भएका १७ वटा दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय ४५ जना घाइते भएका थिए । त्यसैगरी इद उल फित्रको पूर्व सन्ध्या बिहीबार टर्कीभरी भएका २१ वटा दुर्घटनामा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७६ जना घाइते भएका थिए । त्यसैगरी गत शुक्रबार भएका १८ वटा सडक दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका थिए । यसैबीच एक हप्ताभर भएका अन्य २३ वटा दुर्घटनामा १९ व्यक्तिको मृत्यु हुनुको साथै ९९ जना घाइते भएका थिए । टर्कीमा धार्मिक पर्वमा हुने विदाको अवसरमा हुने सडक दुर्घटना उच्च रहेको छ । सन् २०१४ मा भएको इद् अल अदाको अवसरमा भएका देशभरका सडक दुर्घटनामा टर्कीमा ६८ व्यक्तिको मृत्यु हुनुको साथै तीन ६७ व्यक्ति घाइते भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending