Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

काँग्रेसभित्र देखिएको विवाद र भागवण्डाको राजनीति अन्त्य गर्न आग्रह

काठमाडौँ । नेपाली काँगे्रसभित्र पछिल्लो समयमा देखिएका विवाद र भागबण्डाको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई विधिसम्मत ढङ्गबाट अगाडि बढाउन आग्रह गरिएको छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाजले आज विज्ञप्ति जारी गरी लोकतान्त्रिक पार्टीमा कुनै पनि विचारलाई लिएर छलफल र बहस भएपनि विधि र प्रक्रियाअनुसार गतिविधि अगाडि बढाउन आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसको तर्फबाट जुन किसिमले अहिले खवरदारी गर्नुपर्ने हो, त्यसो हुन नसकेको भन्दै देशको वर्तमान सङ्कटको बेला काँग्रेस आन्तरिक विवादमा रुमलिरहेको समाजको भनाइ छ । विज्ञतिमा भनिएको छ, ‘मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विधि र पद्दतिमा हिँडेर अरु दललाई समेत यस विपरीत नहिड्न सचेत गराउनुपर्नेमा आफैँ नीति नियम मिचेर हिँड्न खोजेको त होइन भन्ने भान परिरहेको छ ।’

बिपीको राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तन मुलुकको विकासका लागि सान्दर्भिक रहेको जनाउँदै समाजले त्यसलाई पूरा गराउने कार्यमा बिपी विचारको नेतृत्व गरिरहेको दल काँग्रेसले अगुवाइ गर्नुपर्नेमा जोड दिएको छ । समाजले कोभिड–१९ सङक्रमणबाट पार पाउन वा त्यसका विरुद्ध लड्न सबै राजनीतिक दललाई आग्रह समेत गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending