Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

गोकुल बास्कोटालाई गायक भगवान भण्डारीको दनक ! किन सच्याए स्ट्याटस ?

काठमाडौं । ७० करोडा काण्डको अडियो प्रकरण मुछिएका पुर्व सुचनामन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटाले शुक्रबार गायक भगवान भण्डारीलाई उनकै गितले सम्झिए –‘भगवान भण्डारी आजकल कहाँ छन मलाई थाछैन।तर नेकपा उनले गाएको गीत जस्तै छ(तिमी धरान म भएँ चितौन,वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।’

बास्कोटाको उक्त गितको लक्ष्य पार्टीमा विवाद भईरहेको र अध्यक्ष प्रचण्ड र ओलीबिचको सघर्षमा प्रचण्डप्रति लक्षित गरेको अनुमान गर्न सकिन्थ्यो । तर भण्डारीको इडिटेड स्ट्याटसले भने बास्कोटालाई नै प्रहार गरेको छ ।

गोकुल बास्कोटाको स्ट्याटस

https://www.facebook.com/gokulprasadbaskota/posts/2671799573147054

उनले यो गित आफ्नै सामाजिक संजालमा पोष्ट गरेको भोलीपल्टै बास्कोटाको स्क्रिनसर्ट सहति गायक भण्डारीले जवाफ फर्काए, ‘ म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईॅंलाई नसम्झने नेपाली को होला र ?’

भगवान भण्डारीको पहिलो स्ट्याटस

https://www.facebook.com/permalink.php?story_fbid=2734336496854735&id=100008352334586

लगत्तै उनको आफ्नो स्ट्याटस इडिट गरे र झन कडा प्रतिकृया दिए, ‘ म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईॅंलाई नसम्झने नेपाली को होला र ? कमरेट भनेर सम्बोधन गर्न पनि हजुरको रेट नै त्यति धेरै छ कसरी कमरेट भनौ र ?’

भगवान भण्डारीको इडिट हिस्ट्रसहितका सबै स्ट्याटस

\"\"

फेरी उनले आफ्नो स्ट्याटस सच्याएर सुरुकै स्ट्याटस कायम गरे । उनलाई आफ्नो स्ट्याटस सच्याउन कसैले दवाव दियो या आफुखुशी सच्याए भन्ने नखुलेपनि बास्कोटाको अन्टसन्टको जवाफ भने राम्रैसँग पाएको चर्चा छ ।

कडा र उग्र बिचार फेसबुकमा राख्दै आएका बास्कोटाको छुच्चो स्वभावको विरोध चौतर्फी हुँदै आईरहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending