Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

ओली –प्रचण्ड भेट भयो, ठोस कुरा भएन

काठमाडौं । बुधबार बालुवाटारबाट निस्किएका प्रचण्ड आज मंगलबार पुन बालुवाटार पुगे ।

बुधबारको छलफलमा सामान्य भनाभन गरेका दुई अध्यक्षबिचको सवांदहिनता मंगलबार तोडिने विश्वास पार्टीपत्तिंले गरेपनि बाहिर त्यो विश्वासलाई साथ दिने खबरहरु बाहिरिएनन् ।

स्रोतका अनुसार दिउसो १२ बजे बालुवाटार पुगेका प्रचण्डलाई झण्डै आधा घण्टा ओलीले कुराए । प्रचण्डको चितवन भ्रमण र ओलीको अयोध्या अभिव्यक्तिको विषयमा प्रचण्डले विषय राखेर कुरा सुरु गरेपनि ओलीले कुराकानीप्रति खासै चासो देखाएनन् ।

स्रोत भन्छ –प्रचण्डले पार्टीको विवादको विषयमा छलफल गर्न खोजेपनि ओली अनिच्छुक देखिए । उनले आफु थाकेको बताएपछि प्रचण्डले ओलीलाई ‘आराम गर्नुहोस्, भोली भेटेर छलफल गरौंला’ भनेपछि दुबै अध्यक्ष छुटे र प्रचण्ड बालुवाटारबाट फर्किए ।

पछिल्लो समय सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बठक पटकपटक स्थगित हुँदै आएको छ । स्थायी समितिको बैठकमा ओलीलाई अर्का अध्यक्षसहितका बहुमत सदस्यहरुले दुबै पदबाट राजिनामा मागेपछि ओलीले चालु संसद अधिवेशन हठात अन्त्य गरेका थिए ।

दुबै पद छोड्न नमान्ने ओली र दुबै पद छोड्नुपर्ने अन्य नेताको अडानका कारण नेकपा आन्तरिक संकटमा छ ।

छलफल र समाधानका लागी दैनिकजसो बालुवाटार धाईरहेका प्रचण्डलाई ओलीले खासै वास्ता गर्ने गरेका छैनन् ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies