बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा कृषकका लागि आधुनिक कृषि औजार प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ सेन्टरका लागि यान्त्रिक औजार हस्तान्तरण गरेको हो ।
गाउँपालिका, प्रधानमन्त्री परियोजना र सीता कृषक समूह बेलभरिया ६ को त्रिपक्षीय सम्झौतानुसार रु ३० लाख २८ हजार पाँच सय बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । परियोजनाबाट अनुदानप्राप्त रु.१५ लाख र समूहको रु १५ लाख २८ हजार पाँच सयको लगानीबाट ट्रयाक्टर, धान रोप्ने यन्त्र, सिटड्रिल, बिडर, पावर स्प्रेसर, सिम्पल लेवलर, लेजर ल्यान्ड, लेवलर, रोटा बेटर, कल्टिवेटर, हाइरो, बन्ड मेकर, बीउमल छर्ने झोला यन्त्र, ड्रम सिडर र थ्रेसर पालिकाका अध्यक्ष जमानसिंह केसीले हस्तान्तरण गरे।
राजापुर क्षेत्र देशकै अन्न भण्डार रहेकाले खेती गर्ने कृषकलाई केन्द्रित गरी चैतेधानको खेती विस्तार गर्ने उद्देश्यका साथ समूहको मागअनुसार व्यावसायिक कृषि समूहलाई औजार प्रदान गरिएको सुपरजोनका कार्यालय प्रमुख कृषि अधिकृत डा तपेन्द्र शाहले बताए। यस क्षेत्रमा चैतेधानको उत्पादन राम्रो हुने भएकाले सबै कृषकलाई दुई बाली धान लगाउन आग्रह गर्दै अध्यक्ष केसीले कृषि क्षेत्रमा पालिकाले लगानी गरिरहेको र अझै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: