Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सुरु भयो नेकपाको स्थायी समिति बैठक, फेरियो एजेण्डा

काठमाडौं । बुधबारबाट जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक विहिबार स्थगित नै थियो । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुन सुरु भएको छ ।

बुधबार स्थायी समितिका सदस्यहरुले अध्यक्षद्वयका तर्फबाट भनि महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका एजेण्डा नै थपघट गरेका थिए ।

स्थायी समितिका सदस्यहरुले सरकारको कामको समिक्षा, अख्तियारसम्बन्धि विद्येयक, संघिय सांसदहरुको भत्ता लगायतका एजेण्डा थपेका हुन् ।

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली लगायतका उनी पक्षधर नेताहरु सरकारको समिक्षा गर्ने अवस्था नरहेको भन्दै ति एजेण्डामा असहमत छन् ।

तर बैठकले सरकारको समिक्षालाई पनि प्राथमिकतामा राखेको छ ।

बुधबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली एकअर्काप्रति निर्ममरुपमा प्रस्तुत भएका थिए भने अर्का वरिष्ठ नेता माधव कुमार नेपालले ओली बोल्दाबोल्दै बिचैमा उनको जवाफ फर्काएका थिए ।

नेकपामा पछिल्लो समय अध्यक्षसमेत रहेका ओली र सरकारको कार्यशैलीबारे पार्टीभित्रै प्रश्न उठिरहेका छन् र लाइन सर्घष तिब्र बनाएका छन् । एमसिसि, कोरोनाविरुद्दको लडाई तथा पार्टी अस्विकार गर्ने ओलीको दम्भसँग बहुमत पार्टीपत्तिं असन्तुष्ट छ ।

आजबाट स्थायी समितिका सदस्यहरुले धारणा राख्ने छन् ।

यस्ता छन् बैठकका एजेन्डा

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन।
२. कोभिड - १९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।
६. एममसीसीका सम्बन्धमा।
७. विविध।
क) रूकुम घटना ।
ख) नागरिकता विधेयक र
ग) संघीय संसदका सदस्यहरूको भत्ता।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending