एजेन्सी । चीन र भारतबीच हिंसक सङ्घर्ष भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ।
सोमवार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीचको भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।
उक्त घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको छ।
भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई \'अतिरञ्जित र समर्थन गर्न नसकिने\' भएको बताएको छ। दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाका सम्बन्धमा आ-आफ्नो विरोध जनाइसकेका छन्।
आरोप-प्रत्यारोप
चीनले आफ्नो क्षतिका बारेमा बताएको छैन तर भारतीय सञ्चारमाध्यमहरूले कम्तीमा ४० चिनियाँ सैनिकको ज्यान गएको दाबी गरेका छन्।
भारतका केही सैनिकहरू हराइरहेको बताइएको छ। बुधवार चीनले एउटा सैन्य विज्ञप्तिलाई इङ्गित गर्दै गलवान उपत्यका आफ्नो भएको बताएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशका विदेशमन्त्रीहरूले फोनवार्ता गरेका र स्थितिलाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्न सहमत भएको बताएका छन्।
प्रेस ट्रस्ट अफ इन्डियाले श्रीवास्तवले अतिरञ्जित र अस्वीकार्य दाबी सहमतिविपरीत भएको बताएको उल्लेख गरेको छ।
दुई देशका विदेशमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भारतले चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यकाको सीमामा चीनले निर्माण गर्न प्रयास गरेपछि सङ्घर्ष भएको दाबी गरेको छ।
भारतले त्यसलाई हिंसा र मानवीय क्षतिका लागि जिम्मेवार योजनाबद्ध कार्य भन्दै चीनलाई यसलाई सच्याउन भनेको छ।
तर चिनियाँ विज्ञप्तिमा विदेशमन्त्री वाङ यीको भनाइ राख्दै लेखिएको छ: चीनले घटनाका सम्बन्धमा विरोध जनाउँदै भारतलाई विस्तृत अनुसन्धान गर्न.. र यस्ता घटना दोहोरिन नदिन उत्तेजित बनाउने कार्य नगर्न माग गरेको छ।\'
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: