Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या

भरतपुर । भित्र्याउने सयम चैतेधानमा समस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका किसानले लगाएको हर्दिनाथ १ धानको जातमा नेकब्लास्ट (घाँटी मरुवा रोग) देखिएको हो ।

खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रमा सो रोगले धानलाई सखाप पारेको छ । गतवर्ष पनि जो जातका बीउका कारण क्षति व्यहोरेका किसानले फेरि पनि उस्तै समस्या भोगेका हुन् ।

गतवर्ष पनि सो जातको धानमा सो रोग देखिएको खैरहनीका किसान रामनाथ चौधरीले बताए । “गतवर्ष केही मात्रामा समस्या थियो, उत्पादन राम्रो भएकाले यसवर्ष पनि यही धान लगाएका हौँ, उनले भने, तर सबै रोगले सखाप पार्यो ।”

किसानको गुनासोपछि प्रभावित क्षेत्रमा कृषि प्राविधिकले स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले स्थलगत रुपमा हेर्दा करिब ५० प्रतिशतमा रोगको प्रकोप देखिएको बताए । “यो चैतेधानमै लाग्ने रोग हो, बाला लाग्ने समयमा रोग पत्ता लागेको भए नियन्त्रण सम्भव थियो, अव समाधान छैन, उनले भने ।

हर्दिनाथ १ स्थानीय जातको बीउ हो । उनले बीउ पदस्थापनको विकल्प नरहेको बताए । धान यो समयसम्म पाकिसक्नुपर्ने भए पनि यसवर्ष धेरै पानी परेका कारण तापक्रम नमिलेर ढिलो पाकेको उनले बताए । उनले बुधबारमात्रै खैरहनी र राप्तीका विभिन्न वडामा स्थलगत अवलोकन जानकारी दिए ।

कृषि ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्री धान पहेँलो भइसके पनि खोस्टामात्रै रहेको बताए । पूर्वी चितवनको राप्ती, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाका यो समस्या रहेको उनले जानकारी दिए ।

“गतवर्ष नै समस्या देखिएपछि यो धान नलगाउन हामीले किसानलाई सुझाव दिएका थियौँ, उनले भने, राम्रो फलेका कारण किसानले यही धान लगाए ।” किसानलाई हामीले सल्लाह सुझाव दिएका छौँ तर अब नियन्त्रण सम्भव छैन, क्षेत्रीले भने ।

चितवनमा आठ हजार हेक्टरमा चैतेधान लगाइने गरेकामा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा लगाइन्छ । अहिले चैतेधान पाक्ने बेला हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending