एजेन्सी । बेलायतमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ।
न्याश्नल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लूटनस्थित एउटा अस्पतालमा कार्यरत २८ वर्षीया मेरी आग्येईवा आग्यापोङको गत आइतवार मृत्यु भएको थियो।
उक्त अस्पतालका एक प्रवक्ताले नवजात शिशु राम्रो स्थितिमा भएको जनाएका छन्। तर उनले शिशुको विषयमा थप जानकारी दिएनन्।
दुई दिनअघि उनलाई कोभिड-१९ भएको पुष्टि भएपछि आग्यापोङलाई एप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो। बेड्फर्डशर हस्पिटल्स फाउन्डेशन ट्रस्टका प्रमुख कार्यकारी डेभिड कार्टरले आग्यापोङको कामको प्रशंसा गर्दै उनको मृत्युमा दुस्ख व्यक्त गरेका छन्।
आग्यापोङ द लूटन एन्ड डन्स्टेबल हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन् । आग्यापोङका पतिलाई पनि कोभिड-१९ भएको पुष्टि भएको छ।
उनी अहिले एकान्तवासमा छन्।
आग्यापोङका सहकर्मीहरूले उनको परिवारलाई आर्थिक सहयोग सङ्कलन गर्न लागेका छन्।
त्यसका लागि उनीहरूले एउटा फन्डरेजिङ पेज बनाएका छन्। त्यसमा रकम जम्मा हुन थालेको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: