Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अपडेट : अमेरीकाले उछिन्यो चीनलाई, नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । कोरोना भाईरस संक्रमणको संख्यामा अमेरिकाले चीनलाई उछिनेको छ । चीनको ८१ हजार ३ सय ४० लाई उछिनेर अमेरीकामा ८५ हजार ३ सय ९० संक्रमित भएका हुन् ।

चीनमा पछिल्लो एकदिनमा जम्मा ५५ जना नयाँ संक्रमित भेटिदाँ अमेरीकामा भने एकैदिन १७ हजार १ सय ७९ नयाँ भेटिएका हुन् ।

कोरोना भाईरसबारे अबको इपिसेन्टर अमेरीका बन्न सक्ने पछिल्लो विश्लेषण मिल्दै गएको अनुमान गर्न सकिन्छ ।

यसैगरी युरोपियन देशहरु स्पेनमा मात्रै ८ हजार २ सय ७१, जर्मनीमा ६ हजार ६ सय १५ र इटलीमा ६ हजार २ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय १८, इटलीमा ७ सय १२ र फ्रान्समा ३ सय ६५ ले ज्यान गुमाएका छन् । अमेरीका र जर्मनीमा संक्रमितको संख्या धेरै भएपनि ज्यान गुमाउनको संख्या निकै कम छ । अमेरीकामा ८५ हजार ३ सय ९० संक्रमितमध्य १ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् भने जर्मनीमा ४३ हजार ९ सय ३८ मध्य २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

यो पनि…

कोरोना अपडेट : विश्वभर ४८ हजार थपिए, २३ सय बढीको एकैदिन मृत्यु

कतै चीनले कोरोनाबाट मर्नेहरुको संख्या त लुकाईरहेको छैन् ? १.५ करोड मोबाइल प्रयोगकर्ता कसरी भए वेपत्ता ?

पछिल्लो बिबरणअनुसार कोरोना भाइरसबाट संक्रमित विश्वको संख्या ५ लाख ३१ हजार ८ सय १९ रहेको छ भने ६० हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिदाँ २ हजार ७ सय ९१ जनाले आजै मात्र ज्यान गुमाउँदा जम्मा मर्नेको संख्या २४ हजार ७३ पुगेको छ । १ लाख २३ हजार ९ सय २४ निको भएर फर्किएका छन् भने ३ लाख ८३ हजार ८ सय ४ जना उपचार गराईरहेका छन् । यि मध्य १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भिर रहेको छ ।

हेर्नुहोस् विश्वको अवस्था –

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies