Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

आफ्नै घरको भोजमा सर्यो कोरोना, निको भएपछि सेयर गरिन् उनले अनुभव

अमेरिकी नागरिक एलिजाबेथ चिनेन्दरले आफ्नै घरमा आयोजित पार्टीमा सहभागि भएपछि कोभिड १९ बाट संक्रमित बनिन् । ३७ वर्षकी एलिजाबेथ चिनेन्दरले फेब्रअरी २२ मा घरमै पार्टीको आयोजना गरेकी थिईन् । पार्टीको तीन दिनपछि चिनेन्दरलाई फुल्लुको जस्तो लक्षण देखियो ।

एलिजाबेथले नोवेल कोरोनाको लक्षण देखिएको दिन देखि निको हुँदासम्म कस्तो अनुभव गरिन् त ? सि एन एनसंग उनले गरेको कुराकानी :

घरमा आयोजित भोजमा सहभागी हुँदा नै मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ । पार्टीमा सहभागी भएका केही अन्य साथीहरु बिरामी भए । मलाई पनि त्यही दिनदेखि केही असहज जस्तो महसुुस हुन थाल्यो । मलाई थकित भए जस्तो, शरीर गल्नुका साथै टाउको बेस्सरी दुखेको थियो ।

त्यस दिनको भोलिपल्ट उठ्दा त मेरो तापक्रम बढेर १०१ डिग्री फरेनहाईट पुगेछ । म उठ्नै सकिन, ओछ्यानमै पल्टिरहेँ । तापक्रम बढेर १०३ पुग्यो । मौसमी रुघोखोकी हुँदा पनि यस्तै हुने गर्थ्यो त्यसैले मैले सम्झेँ मलाई पनि फ्लू नै भएको हो । कोरोनाको त कल्पना नै गरेकी थिइन । मलाई कोरोना हुँदा देखिने भनिएका लक्षणहरु देखिएको थिएन र यसअघि मेरो भेट कोरोना संक्रमितसँग पनि भएको थिएन ।

मलाई खोकी लागेको थिएन, सास फेर्दा अप्ठेरो भएको थिएन । बिरामी परेका मेरा साथीहरुलाई पनि मेरो जस्तै लक्षण देखिएको थियो । चिकित्सकसँग परामर्श गर्दा उहाँले पनि फ्लुको शंका गर्नुभयो र परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यतिन्जेलसम्म पनि हामीलाई कोरोना संक्रमण भएको शंकासम्म भएन र परीक्षणको कुरै उठेन ।

बिरामी परेकामध्ये एक जना साथीले अनलाइन मार्फत स्वाब परीक्षणका लागि कुरा गरिन् । अनलाइन मार्फत परीक्षणको फारम भर्यौ र हामीले परीक्षण गर्यौ मेरो रिपोर्ट कोरोना पोजेटिभ आयो । सुरुमा म निकै आत्तिएँ । आइसोलेसनमा रहेर चिकित्सकको सल्लाह अनुसार अघि बढेँ । अहिले म पूर्ण रुपमा ठिक छु ।

म मा कोरोनाको कुनै पनि लक्षण छैन । उ तपाईहरु पनि नआत्तिनुस, निको हुन्छ, आत्मबल बढाउनुहोस्, स्वस्थ रहने कोसिस गर्नुहोस् र चिकित्सकको सल्लाह अनुसार अघि बढ्नुहोस् कोरोनाबाट बच्न सकिन्छ । म यसैको एक ज्वलन्त उदाहरण हुँ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending