Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एलियन खोज्ने दुरबीनले भेटायो पृथ्वीजस्तै ग्रह

काठमाडौं । अन्तरिक्षमा एलियनको खोजी गरिरहेको नासाको विशेष विमानको दुरबीनले पृथ्वी जस्तै नयाँ ग्रह भेटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार नासाले खोजेको नयाँ ग्रह पृथ्वीदेखि १०० प्रकाश वर्ष टाढा छ । नासाले यसको नाम टीओआई ७०० डी राखेको छ । जनाइएअनुसार नयाँ ग्रह पृथ्वीभन्दा २० प्रतिशत ठूलो छ ।

वैज्ञानिकले भेटाएको ग्रहमा मानिस रहन योग्य भएको अनुमान गरिएको छ । उक्त ग्रहमा वैज्ञानिकहरुले पानी तरल अवस्थामा रहेको दाबी गरेका छन् । अनुसन्धान अनुसार ग्रहको आफ्नै सुर्य छ । ग्रहले पृथ्वीले झैं सुर्यको चक्कर लगाई रहेको छ ।

\"\"/

ग्रहको कक्ष निकै छोटो छ । यो आफ्नो सुर्यको परिक्रम जम्मा ३७ दिनमा गरिसक्छ । त्यसकारण त्यहाँ एकवर्ष मात्रै ३७ दिनको हुने गर्दछ । जबकी पृथ्वीलाई सूर्यको परिक्रम गर्न ३६५ दिन ६ घण्टा लाग्ने गर्दछ ।

अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको वार्षिक बैठकमा घोषणा भएको

टीईएसएस स्पेसक्राफ्टले यसको जानकारी वैज्ञानिकहरुको वार्षिक समिक्षा बैठकमा घोषणा गरेको हो । नासाले एस्ट्रोफिजिक्स डिविजनका निर्देशक पोल हट्र्जको घोषणाको अनुसार स्पेसक्राफ्टको दूरबीनको प्रयोग गरि अन्य तीन ग्रहको पनि अध्ययन गरिएको थियो ।

नासाको अनुसन्धान समुहले टीओआई ७०० बी, टीओआई ७०० सी र टीओआई ७०० डी ग्रहको अध्ययन गरेको थियो ।

https://twitter.com/NASAExoplanets/status/1214349648120270848?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1214349648120270848&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Finteresting%2Fnews%2Fnasas-alien-searching-telescope-discovered-new-habitable-planet-20-larger-than-earth-126467336.html

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies