Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

वैज्ञानिकहरुले भेट्टाए ठूलो फूलको प्रजाती

काठमाडौं । इण्डोनेशियाको पश्चिम मध्य सुमात्राको जंगलमा विश्वकै सबैभन्दा ठूलो फूल भेटिएको छ । वन्य जीव अधिकारले सञ्चारमाध्यमलाई जनाएअनुसार फूलको नाम रेफलिसिया रहेको छ । ४ वर्ग फिटमा फैलिएको फूल अहिलेसम्मको रेकर्डअनुसार सबैभन्दा ठूलो हो । यसअघि २०१७ सालमा ३ फिट चौडा र १२ केजी बजनको फूल भेटिएको थियो ।

यो फूल सुन्तला र सेतो रंगको छ । जनाइए अनुसार यस प्रजातीको फूलको संरचना समान खालको हुने गर्दछ । यो फुल परजीवी विरुवा हो ।

वैज्ञानिकले बताएअनुसार फुलले अत्यन्तै नमिठो दुर्घन्ध दिने गर्दछ । फूलको दुर्घन्धले विभिन्न खालका किराहरुलाई आकृर्षित गर्ने गर्दछ र फूलमा खस्ने वित्तिकै किरा मर्ने गर्दछ । स्थानीयहरु यस फूललाई ‘लासको फूल’ भनेर चिन्दछन् ।

\"\"/
आयु सकिदैं गएको फूल ।

वैज्ञानिकले जनाएअनुसार याे फुलको कुनै जार या पात छैन् । यसले अन्य बोटविरुवाबाट पोषण प्राप्त गर्दछ ।

फूल वर्षको केहि महिनामा मात्र फूल्छ । अक्टोबरमा र मार्चसम्म फुल फूली रहन्छ । वैज्ञानिकहरुका अनुसार फूलको आयु जम्मा ६५ दिनको हुने गर्दछ । आयु सकिने बेला अर्थात् एक हप्ता अगाडिदेखि फुलले अत्यन्तै दुर्गन्ध फैलाउने गर्दछ । फूल असाध्यै कालो हुँदै सकिन्छ । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies