Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आइएसआइएसका ९ हतियारः थाहा पाउनुस् कुन देशमा केको प्रयोग

[caption id=\"attachment_26475\" align=\"alignleft\" width=\"660\"]\"1 १. सोवित–ऐरा टी–७२ ट्यांकः आइएसआइएसले इराकी आर्मीसँगको युद्धको क्रममा थुप्रै ट्यांक समाते जसमा सोवित–ऐरा टी–७२ ट्यांक पनि समावेश छ । आइएससँग यस्तो प्रकारको १० ट्यांक छ ।[/caption] [caption id=\"attachment_26476\" align=\"alignleft\" width=\"660\"]\"2 २. ५९ आर्टिलरी टाइपः 130 मिमि लाया फिल्ड गन एम -46 M1954 को संक्षीप्त नाम हो ५९ आर्टिलरी टाइप । यसलाई सन् १९५० मा सोभियत संघबाट ल्याइएको थियो । आइएसआइएसले यसको प्रयोग इराकी सैनिकका लागि गर्दछ ।[/caption] [caption id=\"attachment_26477\" align=\"alignleft\" width=\"660\"]\"3 ३. FIM-92 स्टिंगर MANPADs: यसको प्रयोग आइएसआइएसले इराकविरुद्ध गर्दछ । यसको तौल निकै नै कम हुन्छ जसका कारण यसलाई निकै सजिलै काँधमा राख्न सकिन्छ ।[/caption]     [caption id=\"attachment_26478\" align=\"alignleft\" width=\"660\"]\"4 ४. ZU-23-2 ‘सेर्गेई’ विमान भदी तोपः एक सूचनाबाट प्राप्त जानकारी अनुसार आइएसआइएसले यो हतियारको प्रयोग निकै क्रुर तरिकाले इराकी सैनिकविरुद्ध उनीहरुको हेलिकोप्टर ध्वस्त पार्न गर्दछ ।[/caption] [caption id=\"attachment_26479\" align=\"alignleft\" width=\"660\"]\"5 ५. इराकी रासायनीक हतियारः खबरका अनुसार आइएसआइएसले यो हतियारको प्रयोग बगदादको लागि मात्र गर्दछ । एक ताजा जानकारीले आइएसआइएस यो रासायनीक हतियारको प्रयोग कुरदीश सैनिक विरुद्ध गर्ने बताएको छ ।[/caption] [caption id=\"attachment_26480\" align=\"alignleft\" width=\"660\"]\"6 ६. चिनियाँ HJ-8: यो मिसाइल सन् १९८० को दशकमा बनाइएको थियो । थुप्रै रिपोर्टहरुले बताए अनुसार आइएसआइएसले यो मिसाइलको पनि प्रयोग गर्दछ । यो मिसाइल निकै भारी भएका कारण यसले ९० प्रतिशतसम्म सबै ध्वस्त पार्ने क्षमता सक्छ ।[/caption] [caption id=\"attachment_26481\" align=\"alignleft\" width=\"660\"]\"7_MANAPADS,_air_defense_\" ७. 9K32 Strela-2 / SA-7 ग्रेलः वासिंगटन पोष्टका अनुसार आइएसआइएसले आफ्नो सबै भिडियोमा हवाई मिसाइलको प्रयोग गरेको छ ।[/caption] [caption id=\"attachment_26482\" align=\"alignleft\" width=\"660\"]\"8 ८. अमेरिकी/इराकी Humvees ट्यांक र हतियारका साथै आइएसआइएस सैनिक हमवीसको प्रयोग गर्दछ । हमवीस रेगिस्तान जस्तो इलाकम पनि निकै सजिलै चल्ने गर्दछ ।[/caption] [caption id=\"attachment_26483\" align=\"alignleft\" width=\"660\"]\"9 ९. 55 M198 Howitzer: एक रिपोर्टका अनुसार आइएसआइएससँग भएको 55 M198 Howitzer ले ५० मिटरसम्मको कुनै पनि वस्तुलाई मार्ने क्षमता राख्दछ ।[/caption]  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies