Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीसँग जनता कार्यक्रम जस्तै कार्यक्रमबाट प्रेरित भइ गाउँ बन्याे 'स्मार्ट'

एजेन्सी । नेपालमा चुनावताका धेरैकाे मुखबाट सुनिने शब्द हाे \'स्मार्ट\' । हरेक ठाउँमा हरेक जनप्रतिनिधिले जनतालार्इ प्रभावित पार्न \'स्मार्ट\' कै प्रयाेग गर्ने गरेका थिए । अाज भाेलि पनि \'स्मार्ट\' का कुरा सुनिन्छ । तर यहाँ गाउँलेहरूले नै ८० प्रतिशत भन्दाबढि अार्थिक संकलन गरी अाफ्नाे गाउँ स्मार्ट बनाएका छन् । उनीहरूले अाफ्ना प्रधानमन्त्रीकाे नियमित हुने टेलिभिजन सम्बाेधनबाट प्रेरित भर्इ गाउँ \'स्मार्ट\' बनाएका हुन् ।

भारतकाे माेगा जिल्लाकाे रणासिंह कला गाउँका बासिन्दाले पाँच कराेडकाे लागतमा पानी प्रसाेधन प्लान्ट लगाएका छन् भने सडकका किनारमा बाेट बिरूवा लगाएका छन् । गाउँलेले फाेहाेर पानी बग्ने ढललार्इ ढाकेर साेही पानी प्रसाेधन गरी पिउन याेग्य बनाएका छन् । उनीहरूले हरेक दिन ४ लाख पानी प्रशाेधन गरी पिउने याेग्य बनाएका छन् ।

गाउँमा काेही बाहिरबाट अाउने व्यक्तिले पानी खाए गिलासमा छाडे भने पनि उनीहरू साे पानी घरमा लगाइएकाे तरकारीबारीमा हाल्ने गर्दछन् । गाउँका सबै बाटाहरू पक्की गरिएकाे छ । पक्की गर्न स्थानीयकाे ८० प्रतिशत र सरकारले २० प्रतिशत लगानी गरेकाे छ ।

गाउँका प्रधानपञ्च प्रीत इन्दर पाल मिन्टूका अनुसार उनीहरूले प्रधानमन्त्री नरेन्द्र माेदीकाे \'मन कि बात \' नामक कार्यक्रममा देशका गाउँहरूलार्इ सफा राख्न गरेकाे अाव्हान पश्चात गाउँमा ५१ सदस्सीय विकास समिति बनार्इ गाउँकाे बिकास थालिएकाे हाे ।

हाल गाउँमा रहेकाे फाेहर पाेखरी अहिले कञ्चन पानीले भरिएकाे तलाउमा परिणत भएकाे छ भने गाउँमा महिलाका लागि छुट्टै जीमखाना खाेलिएकाे छ । त्यसैगरी गाउँमा एक पार्क बनाइएकाे छ ।

\"\"
\"\"
\"\"/

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending