Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

महिलाले कहिले नभन्ने सेक्स समस्या !

तनाव, आजकालको जिन्दगीको महत्वपूर्ण हिस्सा बनेको छ । र यहि तनावका कारण थुप्रै रोगका साथै सेक्ससम्बन्धि समस्या पनि हुने गर्दछ । महिलाहरुमा पनि यस्तै प्रकारको समस्या बढिरहेको छ । महिलाहरुमा गरिएको एक अनुसन्धानमा ४३ प्रतिशत महिलालाई कुनै न कुनै प्रकारको लैंगिक विकार हुने गर्दछ ।

सेक्ससम्बन्धि समस्याको मूल जड यसप्रति मानिसहरुको जागरुकताको कमी हो । मानिसहरु समयमा नै डाक्टरहरुलाई सम्पर्क नगर्ने र पछि निकै ठूलो समस्या खडा भएपछि मात्र अस्पताल धाउने गर्दछन् । आउनुहोस्, महिलाका यस्ता केहि सामान्य सेक्स समस्याको बारेमा जानकारी लिऔँ –

हर्मोन्समा परिवर्तन
महिनावारी सुरु भएपछि महिलाहरुको हर्मोन्स परिवर्तन हुन सुरु गर्दछ । यहि परिवर्तनका कारण उनीहरुमा शारिरिक रुपमा केही न केही परिवर्तन आइरहेको हुन्छ । यो परिवर्तन त्यतिबेला अझ बढ्ने गर्दछ जब महिलाहरु सेक्स गर्दछन् अथवा सेक्स गर्नुभन्दा पहिले गर्भधारणबाट बच्नको लागि गर्भनिरोधक औषधीको नियमित सेवन गर्दछन् । पुरुषको तुलनामा महिलाहरुमा सेक्स समस्या अत्यधिक हुने गर्दछ । केही स्थितीमा सेक्स पछि महिलाहरुमा सेक्सको समस्या सुरु हुने गर्दछ भने कहिले सम्भोगको क्रममा । यस्ता समस्याहरुबाट बच्नका लागि महिलाहरुले सेक्सको सामान्य तरिका अपनाउन आवश्यक छ ।

ल्यूकोरियाको समस्या:
योनीबाट सेतो, च्यापच्याप लाग्ने गाढा पानीको श्राव हुन आजकालका युवावस्थाका महिलाहरुका लागि एक साधारण समस्या भएको छ । सामान्य भाषामा यसलाई सेतो पानी अथवा ल्यूकोरिया पनि भनिन्छ ।

योनी चिलाउनेः
महिलाको योनी चिलाउनुका पछाडि विभिन्न कारण हुने गर्दछ । जस्तै इन्फेक्सन हुनु, सरसफाइको कमी हुनु, भिरिङ्गी, सम्भोग गर्ने व्यक्तिको यौनाङ्गमा इन्फेक्सन हुनु, रक्त विकार आदि यसका प्रमुख कारण हुन् ।

गर्भाशय सम्बन्धि रोगः
धेरै पटक प्युबिक हेयरको राम्रो सफाई नहुँदा किटाणु योनी मार्गमा प्रविष्ट भएर थुप्रै योनी गर्भासयसम्बन्धि समस्या उत्पन्न हुने गर्दछ । त्यसकारण यौनाङ्गको राम्रोसँग सरसफाई आवश्यक छ ।

सेक्सप्रति विमुख हुनुः
महिनावारी रोकिएपछि महिलाहरुलाई सेक्स प्रति रुची नहुने थुप्रै अनुसन्धानले देखाएको छ । यद्यपी, धेरैजसो महिलालाई सेक्समा पटक्कै मन नलाग्नेजस्ता सेक्स समस्या पनि देखिने गरिएको छ जुन एक गम्भीर प्रकारको समस्या मानिन्छ । यस्ता रोग भएका महिलाहरुले तुरुन्तै डाक्टरको सल्लाह बमोजिम उपचार थाल्नुपर्ने विशेषज्ञ बताउँछन् । यस्ता समस्यालाई तत्काल समाधान नगरे यसले मानिसको स्वास्थ्यमा थप समस्या सृजना गरि थप नयाँ रोगको लाग्ने  सम्भावना भएको विशेषज्ञ बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies