जब कुनै जोडी सहवासको लागि तयार हुन्छन् तब केहि कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सहवासको लागि तयारी गरिरहँदा पार्टनरको केहि व्यवहारले पूरै सेक्स मुडलाई अफ गरिदिने डर हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन सेक्सको क्रममा भुलेर पनि गर्नुहुँदैन ।
१. हतार गर्नेः
सेक्स कहिले पनि हतारमा गरिने कुरा होइन । यसको लागि पर्याप्त समय चाहिन्छ । कतिपय व्यक्ति पार्टनर तयार नहुँदा नै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुबै व्यक्ति तयार हुन अत्यावश्यक छ नभए यसले आनन्दको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरको मूडलाई सेक्स मुडमा परिवर्तन गरेर मात्र सहवास गर्नुहोस् ।
२. अश्लिल व्यवहारः
पोर्न फिल्महरु हेरेर कहिले पनि यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागु गर्न नखोज्नुहोस् । यस्तो गरेमा तपाईंको सम्बन्ध टुट्ने समेत खतरा हुनसक्छ । विशेषगरि श्रीमान श्रीमती अथवा प्रेमी प्रेमिकाको यौन सम्बन्ध अश्लिल चलचित्रको जस्तो होइन भन्ने दुबै पार्टनरले बुझ्न आवश्यक छ ।
३. चुम्बन नगर्नुः
सहवास गर्ने क्रममा कतिपय जोडीले यौनाङ्गमा मात्र ध्यान दिने गर्दछन् जुन गलत हो । सेक्स गर्दा चुम्बनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । चुम्बनले सामिप्यता बढाउने भएकाले यसले सेक्सको मुडलाई कायम राख्न मद्दत गर्दछ ।
४. मेसिन जस्तो व्यवहारः
यौनसम्बन्ध शारिरिक आवश्यकता मात्र पूर्ती गर्न नभई एक अर्कालाई भावनात्मक रुपले जोड्ने कसी पनि हो । त्यसकारण यौनसम्बन्ध स्थापित गर्दा कहिले पनि मेसिनको जस्तो व्यवहार नगर्नुहोस् । यौन सम्पर्कलाई शारिरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् ।
५. चुपचाप रहनेः
यौनसम्बन्ध भइरहँदा एक–अर्कासँग कुराकानी गर्नु निकै महत्वपूर्ण मानिन्छ । यौनको आनन्दको विषयमा पार्टनरसँग भाषामा व्यक्त गर्दा उनीहरु बिच माया प्रगाढ हुने थुप्रै मानिसहरुको विश्वास छ । यौन सम्पर्कका बेला यौनिक क्रियाकलापमा मात्र ध्यान नदिई एक अर्कासँग बोल्दै नबोल्नु ठूलो गल्ती हो ।
६. यौनाङ्गमा मात्र ध्यान दिनेः
महिलाहरुले सहवासको बेला पुरुषले आफ्नो सबै अंगलाई माया गरोस् भन्ने चाहना राख्दछन् । तर पुरुषहरु भने महिलाको यौनाङ्गमा मात्र बढि ध्यान दिने गर्दछन् । महिलाहरुलाई सहवासका बेला घुँडा, नाडी, पछाडिको भाग, पेट चलाउँदा उत्तेजित हुने गर्दछन् ।
७. स्खलनको पूर्व जानकारी नदिनेः
कतिपय अवस्थामा जोडीहरु आफू स्खलीत भइसकेको कुरा एक–अर्कालाई भन्दैनन् जसका कारण उनीहरु सेक्सको आनन्द लिनबाट बञ्चित हुन्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकरी दिनुपर्छ ।
८. परम्परागत आसन अपनाउनुः
अधिकांस जोडीहरु परम्परागत यौन आसन अपनाउने गर्दछन् जसमा पुरुष माथि र महिला तल हुने गर्दछन् । तर यो आसनमा महिलाहरुलाई धेरै भार पर्ने हुँदा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढि महसुस हुन्छ । परम्परागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुनसक्छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: