Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बलिउडका ४० वर्ष पार गरेका कुमारी अभिनेत्री

\"main-new\"७ असार, नयाँ दिल्ली । जीवनमा सफलता पाउन कसलाई मनपर्दैन ? तर बलिउडका यी अभिनेत्रीहरुमाथि स्टारडमको नशा यति धेरै चढ्यो कि उनीहरुले विवाह गर्नै बिर्सिए । आउनुहोस्, आज हामी तपाईंलाईं यस्तै अभिनेत्रीहरुको बारेमा जानकारी दिँदैछौं जो ४० पार भइसकेपछि पनि विवाह गर्न चाँहदैनन् । \"1१. तब्बुः भारतको सबैभन्दा निपूर्ण अभिनेत्रीहरुमा तब्बुको नाम पनि लिइन्छ ।  ४२ वर्षीया यी अभिनेत्रीको नाम बलिउडका थुप्रै स्टारहरुसँग जोडियो तर यति धेरै सम्बन्धका बाबजूद तब्बूले अहिलेसम्म विवाह गरेकी छैनन् । उनी एक्लो छिन् । \"2२. उर्मिला मातोडकरः केही समय पहिले अभिनेत्री उर्मिलाको नाम निर्देशक राम गोपाल वर्मासँग जोडिएको थियो । तर, उनले कहिले पनि यो बारेमा स्विकार गरिनन् र अफवाह भनेर टालिदिइन् । ४० वर्षीया उर्मिला अहिले पनि विवाह गर्नको लागि तयार छैनन् । उनी विवाहको सही समय पर्खेर बसिरहेकी छिन् । \"3३. प्रीति जिंटाः ४० वर्षीया अभिनेत्री प्रीति जिन्टाले सन् २०१३ मा पहिलो पटक ‘इश्क इन पेरिस’ लाई निर्माण गरिन् । प्रीति केही समय पहिले मार्क रबिन्सनसँग डेट गरिरहेकी थिइन् । तर चाँडै नै उनीसँग अलग पनि भइन् । सन् २००५ मा उनी बिजनेसम्यान नेस वाडियासँग डेट गर्न थालिन् । तर, २००९ मा उनीसँग पनि अलग भइन् । आजकाल उनी आफ्नो प्रोडक्सन कम्पनी पीजेडएनजेड मिडियामा ध्यान दिइरहेकी छिन् र अहिले पनि उनको विवाह गर्ने कुनै बिचार छैन । \"4४. सुष्मिता सेनः खबरलाई मान्ने हो भने मिस युनिभर्स सुष्मिता सेन आजकाल मुम्बईस्थित एक होटलका मालिक ‘ऋतिक भसीन’ लाई डेट गरिरहेकी छिन् । र आफ्नी दुई धर्मपुत्रीहरुसँग निकै खुसी छिन् । सुष्मिता नोभेम्बरमा ४० वर्षकी हुँदैछिन् । तर उनको भनाई अनुसार उनी अझै पनि विवाहको लागि तयार छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies