काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई -मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए भने बिसेष अतिथिहरुमा नेपाली कांग्रेसका पार्टि प्रबक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन(राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको हो ।
उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टि प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिका हुनुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेश इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सुसुचित गर्दै आगामी दिनहरुमा नेपाली कांग्रेशलाइ थप ससक्त गर्दै लैजानु पर्ने आबश्यकता रहेको उनीहरुले जानकारी गराए ।
पार्टी जनजागरण अभियान अन्तर्गतनै यस प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमहरुलाई सोलुखुम्बुका गाउँ गाउँमा पुर्याउने सोलुखुम्बु कांग्रेशलाइ एक ढिक्का बनाउन जस्तो सुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पाले जानकारी गराए ।
कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय सभापति शेर बहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताएका छन् । प्रबक्ता विश्व प्रकाश शर्माले अधिबेशनका कारण बिबाद भएको र त्यसलाई विधिसम्मत ढंगले पार्टीले टुङ्ग्याउने बिश्वास दिलाएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: