Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै नागरिक

काठमाडौं । पछिल्लो समय जिल्लाका नागरिक सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै गएका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको १७ वर्षको अवधिमा परम्परागत रूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा सुधार आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुरक्षित गर्भपतन सेवा, असुरक्षित गर्भपतन गर्दा आइपर्ने समस्या र जटिलता, गर्भपतन बारे नयाँ कानूनी व्यवस्था लगायतका विषयमा गाउँगाउँमा अभिमुखीकरण तथा सडक नाटकमार्फत जनचेतना फैलाइएसँगै नागरिकहरु सुरक्षित गर्भपतनका लागि खुल्न थालेका हुन् ।

सुरक्षित गर्भपतन गर्दा महिलालाई हुने सहजता र सेवाका बारेमा स्थानीयस्तरका महिलाहरु जानकार हुँदा सो सेवाप्रति महिलाहरु सकारात्मक हुँदै गएका वगरकोट स्वास्थ्य संस्थाका प्रमुख मानबहादुर शाहले बताए । सुरक्षित गर्भपतन सेवासम्बन्धी हेय भाव तथा लाञ्छना न्यूनीकरण कार्यक्रमले जनचेतना जगाउन र नागरिकमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोग पुगेको डडेल्धुरा अस्पतालका ल्याब इञ्चार्ज ईश्वरी भुसालले जानकारी गराए ।

बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) अन्र्तगतको सुरक्षित गर्भपतन सेवासम्बन्धी हेय भाव तथा लाञ्छना न्यूनीकरण कार्यक्रमले समेत जिल्लाका विभिन्न गाँउ टोलसम्म पुगी सचेतना फैलाइरहेको छ । सुरक्षित गर्भपतन सेवाप्रति अझै पनि अनविज्ञ रहेका यस क्षेत्रका नागरिक माझ पुगी संस्थाले सचेतना फैलाइरहेको कार्यक्रम अधिकृत हिरा ऐरले बताए ।

जिल्लाका ग्रामीण भेगमा रहेका समुदाय र विद्यालयमा अध्ययनरत् किशोरकिशोरीसँग यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाका बारेमा छलफल गरी असुरक्षित गर्भपतनले हुन जाने खतराका बारेमा सचेत गराउने कार्यसमेत भइरहेको संस्थाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending