Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गायीका कमला तामाङ्को डम्फू र टुङ्ना छिट्टै बजारमा आउँदै

काठमाडौं । काभ्रे जिल्लामा २०४२ सालमा जन्मनु भएका मिठो स्वरकी धनी गायीका कमला तामाङ्ले नेपाली बजारमा डम्फु र टुङ्ना गित बजारमा ल्यउनु भएको छ । गाएक कमला तमाङ् २०५९ सालदेखी ०६५ सालसम्म जनयुद्धमा सक्रिय लडाकुको रुपमा राजनिति गर्नूभएको एउटा योद्धा हूनुहुन्छ । वहाँ तत्कालिन माओबादीको जिल कमिटिमा रहि सचिवालय सदस्यको भुमिकामा पनि काम गर्नु भयोे ।

जिवनको बिभिन्न मोडमा संघर्ष गर्दै आउनु भएका गायिका तामाङ्ले जनयुद्ध कालमा युद्धकालिन गित घेरै गाउनु भएको थियो । वहाँ तामाङ् संस्कृतिक परिवारको अध्यक्ष भएर काम गर्नु भयो। हाल वहाँ सामान्य जिवन यापनमा हुनुहुन्छ ।

गीत गाएर जनतालाई क्रान्तिमा आउन वहाँको ठुलो भुमिका छ । उत्त गितमा समाजसेवि तथा व्यावसाही सूर्य तामङ् मिलनले लगानी गनूभएको छ । यस गितमा निरजली लामाले, सुर्य तामा र सागर लामाले मेडेलको भुमिका निभाउनु भएको छ । सुर्य तामाङ् नेकपा काठमाडौका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

उनी सानै उमेर देखि अध्ययन संगै गीत संगीत प्रति अत्यन्तै रुचि राख्थे। गीत संगीत मात्र नभई नाटक डान्स अन्य कुराहरुमा समेत दखल राख्ने उनी अत्यन्तै सालिन स्वभाव कि छिन् कक्षा ८ मा अध्ययन गर्दा गर्दै तत्कालीन राज्य सत्ता द्वारा परिचालित नेपाली सेनाले उनलाई घरबाटै गिरफ्तार गरि पाँचखाल ब्यारेकमा ४२ दिन सम्म क्रूर यातना दिएर राखियो र यातना मुक्त पश्चात् फेरि आफ्नो अध्यनलाई निरन्तरता दिने क्रममा राज्याको चरम दमन सहन नसकी बि.स.२०५९ साल देखिनै वर्गसंघर्षमा होमिएको थियोे संगै उनले आफ्नो बाल्यकाल देखिको गीत गाउने चाहाना र इच्छाशक्ति भएकै कारण मुक्ति या मृत्युको कसम खाँदै उत्पीडित जनताको आवाजलाई गीत संगीत मार्फत मनोरञ्जन दिलाउदै आएका उनले फेरि डम्फू र टुङ्नको तालैमा बोलको नयाँ सेलो गीत अबको केहि दिनमै बजारमा आउदैछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending