सुनसरी । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले अहिलेको २०७६र०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताइन् । च्याउ उत्पादक सङ्ग केन्द्रिय समिति ध्दारा ईटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताइन ।
कृषि क्षेत्रमा छुटयाएको बजेट भने आवश्यकता अनुसार पर्याप्त नभएको मन्त्री चौधरीले बताइन । बजेटले चक्लाबन्दी खेती प्रणालीमा ल्यजान मदत पुर्याउने यसको लागि तराईमा १०० बिघा भन्दा बढी चक्लाबन्दिमा खेती गर्ने किसानहरुलाई बिशेष सुबिधाको व्यवस्था समेत रहेको मन्त्री चौधरीले बताइन ।
चक्लाबन्दी खेतीले श्रमको सही सदुपयोग,औजारीकरण ,आधुनीकीकरण ,व्यवसायीकारणका साथै उत्पादनमा वृद्धि समेत हुने र यसले देश लाई आत्मनिर्भर बनाउने राज्य मन्त्री चौधरीले बताइन । बजेटमा खेती योग्य जमीनमा संचालमा रहेका जोन ,सुपरजोन, चक्लाबन्दी,सामुहीक खेती समूह ,सहकारी र प्रा।ली। बाट भैई रहेको स्थानहरुमा नहर सिचाइ ,उर्जा सिचाइ ,स्यालो टुयबेल र डिब बोर्डिङ पुर्याउने लक्ष्य समेत लिएको मन्त्री चौधरीले बताइन । करारखेती ऐन छिटय ल्याउने , यस्ले खेती योग्य जमीन बाझोपन बाट मुक्त गराइ उत्पादन बढाउने साथै उत्पादन बस्तुको बजार समेत ग्यारेन्टी हुने मन्त्री चौधरीले बताइन् ।
च्याउ खेतीले घरेलु महीला र बेरोजगार युवा युवतीहरुको लागी रोजगार सृजाना भएको र धेरै युवा युवतीहरु आफनै घर आगनमा यो खेती गर्दै आएको मन्त्री चौधरीले बताइन । यो अर्गानिक उत्पादन भएकोले बजारको माग असाध्य धेरै भएको तर उत्पादन पुर्याउन नसकेको मन्त्री चौधरीले बताइन । च्याउ खेतीले किसान उत्साहित भएको मन्त्री चौधरीले बताइन । कार्यक्रममा च्याउ उत्पादनक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीको अध्यक्षतामा र १ नं।प्रेदेशका च्याउ किसानहरुको उपस्थितिमा सप्पन्न भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: