Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन आठ वटा शव अन्त्येष्टकिा लागि देवघाट ल्याइने गरन्छि ।

देवघाट क्षेत्र विकास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछि मृतकले प्रयोग गरेका कपडा, औषधी, गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न र निर्धारित स्थानमा सार्वजनकिरुपमा माइकङि गर्न थालिएको छ । तोकेर ती फोहर राख्न माइकङिमार्फत सूचना गर्न थालएिको छ ।

उनले ती स्थानमा फोहर सङ्कलनका लागि भरतपुर महानगरपालकिासँग कन्टेनर माग गरएिको बताए । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालकिाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समतिकिा कार्यकारी निर्देशक धीरणबाबु घमिरिेका अनुसार माइकङि गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालएिको छ ।

शव पोलेपछि खरानी नदीमा बगाउन मोटरमार्फत पानीको फोहोरा प्रयोग गर्नका लागि तयारीसमेत शुरु गरएिको उनले बताए । घमिरिेका अनुसार अहिले अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालएिको छ । सो स्थानमा चितवन, नवलपरासी, तनहुँसहति रुपन्देही, कपलिवस्तु, मकवानपुर, धादङिलगायत जल्लिाबाट शव ल्याइने गरन्छि ।

वैशाख महीनामा मात्र १९७ वटा शवको अन्त्येष्टि गरिएको उनले बताए । समितिले अन्त्येष्टकिा लागि आवश्यक दाउरा र अन्य सामग्री बिक्रिको प्रबन्ध गरेको छ । समतिकिो दाहसंस्कार व्यवस्थापन उपसमतिकिा संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलनिे भएकाले सबैलाई फोहर सम्बन्धति ठाउँमा व्यवस्थापन गर्न माइकङिबाटै सूचना गरएिको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending