काठमाडौ। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले आफ्नो भर्ना प्रक्रियालाई सुचारु गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगलाई फास्ट ट्र्याकबाट भर्ना प्रक्रिया थाल्न आग्रह गरिएको जानकारी दिए ।
मन्त्री पण्डित र लोकसेवाका सचिव महेन्द्र गुरागाईले वैशाख भित्रैबाट विज्ञापन गर्ने विषयमा छलफल गरेका छन् । २० हजार कर्मचारीका लागि किस्ता किस्तामा विज्ञापन हुने छ।
मन्त्री पण्डितले लोकसेवाले छिट्टै विभिन्न पदमा भर्ना प्रक्रिया थाल्ने भएकाले ढुक्क भएर लोकसेवाको परीक्षा तयारी गर्न सम्वन्धित सबै पक्षमा आग्रह गरेका छन् । कर्मचारी समायोजनका कारण गत कात्तिकदेखि सुरु हुनुपर्ने लोकसेवाका विभिन्न परीक्षा अवरुद्ध हुँदै आएको थियो । मन्त्री पण्डितले समायोजन प्रक्रिया सम्पन्न भइसकेकाले लोकसेवाको भर्ना प्रक्रिया सुरु हुने स्पष्ट पारेका हुन् ।
लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईं भन्छन्– तयारी अवस्थामा छौं, माग आउनासाथ भर्ना खुलाउँछौं । हामी त मंसिरदेखि नै तयारी अवस्थामा छौं, सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग आउनासाथ आयोगले भर्ना प्रक्रिया सुचारु गर्छ ।
सम्भवतः वैशाखको अन्तिम सातादेखि नै माग थालिने छ । विभिन्न कारणले अवरुद्ध भएका लोकसेवाका परीक्षा अब सुचारु हुने अवस्था देखिएको छ, तयारी थाल्दा हुन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: