Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कोको छन् विप्लवको निगरानिमा ? आफ्नै पार्टीका देखि पत्रकारसम्म

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी र जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रमको खेति गर्ने आमजनता सामु आफै नाङ्गिएको बताएको छ । केहि समय अगाडी पार्टी प्रवक्ता प्रकाण्डलगायतका नेताहरुबिरुद्ध भएको भ्रामक समाचारको खेति गर्नेहरु अहिले अतालिन थालेको बुझिएको छ । उनीहरुले योजनाबद्ध ढंगले क्रान्तिकारी र जनताको पार्टीबिरुद्ध बिष बमन गर्दै आम जनतामा भ्रम छर्ने कोशिस गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीबिरुद्ध पत्रकार आवरणका दलाल र पार्टीवाट निष्कासित झुण्डहरुले सुनियोजित रुपमा भ्रम फैलाउदै आएको बताउदै आएको छ । उसले यस्ता झुण्डहरु वर्तमान दलाल सत्ताको सुराकी भएको र उनीहरुको शंकश्पद गतिबिधि पार्टीले मसिनो गरि नियाली रहेको बुझिएको छ । केहि समय अघि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डबिरुद्ध अनर्गल प्रचारमा उत्रिएकाहरु अहिले प्रकाण्डलाई मध्य कमान्डको जिम्मेवारी दिएको प्रचार गरि रहेका छन । क्रान्ति र पार्टीको आबश्यकतामा नेताहरुको कार्य बिभाजनमा हेरफेर हुनु नौलो नभएको तर त्यसैलाई अतिरन्जित बनाएर प्रचार प्रसार गर्नु आपत्तिजनक भएको नेकपाको भनाई छ ।

एउटा क्रान्तिकारी र जनताको पार्टी हुनुको नाताले नेपाल कम्युनिस्ट पार्टीप्रति आम संचारकर्मी, संचारमाध्यमले चासो राख्नु स्वाभाविक भएको तर सरकारको सुराकी बनेका पत्रकार आवरण दलाल र पार्टीले कारबाहि गरेर निष्कासित गरेका झुण्डले नियोजित रुपमा पार्टी र त्यसको नेतृत्वबिरुद्ध गरेको बिषबमन कुनै हालतमा सह्यै नहुने नेकपाले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र जनताको पार्टी भएकोले उसको हरेक कार्य नेपालि जनताले ध्यान पुर्वक नियाली रहेका छन् भने यो पार्टी र नेतृत्वप्रति गरिएको दुस्प्रचार र बिषबमन पनि नेपाली जनताले नियाली रहेका छन र समयक्रमसंगै यी सबै कुराको पुष्टि नेपालि जनताले खोज्ने र पुष्टि गर्न नसक्ने तत्वहरुलाई नेपाली जनताले दण्डित गर्ने पनि उसले बताएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending