काठमाडौं । अबको तीन दिनसम्म देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको विभिन्न स्थानहरुमा वर्षा र उच्च पहाडी हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पूर्वी र मध्य तराईमा हावाहुरीको पनि सम्भावना छ ।
आज दिनभरी देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य क्षेत्रका भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको छ भने पूर्वी र मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना पनि छ ।
राती पनि देशको पूर्वी तथा मध्य भभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भागका केहि स्थानमा र पश्चिमी पहाडी भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागहरुमा हिमपातको सम्भावाना रहेका विभागले जनाएको छ ।
भोलि सोमबार पनि दिउँसो देशको पूर्वी तथा मध्य भाग लगायत पश्चिमका पहाडी भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । राती पनि केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै बैशाख ३ गते देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुनुको साथै उच्च हिमाली भागहरुमा हिमपातको सम्भावाना रहेको मौसम विज्ञान विभागले जनाएको छ
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: